ニュース

वि देशी नर्सि ङ्र्सि सेवा प्रावि धि क प्रशि क्षार्थी वक्तत्त् ृ व कला तथा निबन्ध प्रतियोगिता आवेदन निर्देशिका


株式会社アイメイドアルファ आइमेड अल्फा कम्पनी प्रा.लि…
आइमेड अल्फा कम्पनी प्रा.लि.निबन्ध प्रतियोगिता सचिवालय
〒161-0033東京都新宿区下落合1-1-1 トキワパレス1F
टोक्यो सिन्ज्यकुुवार्ड, र्ड शिमोचियाई १-१-१ तोकिवा प्यालेस पहिलो तला
फोन नं.03-6279-2662 फ्याक्स 03-6908-9566
इमेल info@ialpha.jp
होमपेज https://ialpha.jp

「१」 उद्देश्य
यस कम्पनीलेविदेशी नर्सिङ्र्सि सेवा प्राविधिक प्रशिक्षार्थीहरूको सहायताको एक भागको रूपमा तथा विदेशी नर्सिङ्र्सि सेवा
प्राविधिक प्रशिक्षार्थीहरूको गतिविधि बारेधेरैभन्दा धेरैजापानीहरूलाई जानकारी गराउनेउद्देश्यले वक्तत्त्ृव कला तथा
निबन्ध प्रतियोगिता आयोजना गर्दैछ। सबैजानाबाट धेरैआवेदनको अपेक्षा गर्दछौं।

「२」आवेदन योग्यता
जापानमा रहेका विदेशी नर्सिङ्र्सि सेवा प्राविधिक प्रशिक्षार्थीहरू

「३」समहू
1 जापानी भाषा वक्तत्त्ृव कला समहू
2 जापानी भाषा निबन्ध लेखन समहू
3 मातभाषा ृ निबन्ध लेखन समहू

「४」शीर्षकर्ष (हरेक समहको ू लागि साझा)
1 नर्सिङर्सि सेवाको काम मार्फत सिकेको कुरा, बझु को े कुरा
2 प्रयोग कर्ताबाट प्राप्त गरेका आनन्ददायी कुरा
3 मलै ेहरेक दिन गर्ने मेहनतको प्रेरक शक्ति
4 भविश्यको सपना र नर्शिङर्शि सेवा
5 कुन अवसरलेजापानमा नर्सिङ्र्सि सेवा प्राविधिक प्रशिक्षार्थी हुनेकुरा सोचें

「५」प्राब्धान
〇 वक्तत्त्ृव कला समहको ू प्राब्धान
1 भाषण करिब ३ मिनेट भित्रको भिडियो पेश गर्नुहोसर्नु ।्
2 मोवाइल फोनबाट खिचेको भिडियो भए पनि फरक पर्दैन
3 भाषण सरुु गर्नु पहिला, आफ्नो नाम र देश भनेर , त्यस पछि आफ्नो शीर्षकर्ष बताई भाषण सरुु गर्नुहोसर्नु ।्
4 आवेदन १ जनाले१ शीर्षकमा र्ष , आफ्नैरचना अप्रकाशित भाषण (अन्य वक्तत्त्ृव कला प्रतियोगितामा आवेदन नगरेको
)मा सिमित।
〇 निबन्ध लेखन समहको ू प्राब्धान
1 निबन्ध A4 साइजमा प्रति पेज ४०० अक्षर सम्मको ३ पेज (१२०० अक्षर)भित्रको पाण्डुलिपी पेस गर्नुहोसर्नु ।्
2 पाण्डुलिपीमा ठाडो वा तर्सो े जाताबाट लेखेपनि फरक पर्दैन।
3 आफ्नो हस्तलिखित वा कम्प्यटरू टाइपिङ् पाण्डुलिपी (फोटोकपी अस्वीकार) पेस गर्नुहोसर्नु ।्
4 निबन्ध, पहिलेलाइनमा शीर्षकर्ष , दोस्रो लाइनमा आफ्नो नाम लेखी तस्रे ो लाइनबाट मलू विषय सरुु गर्नुहोसर्नु ।्
5 आवेदन १ जनाले१ निबन्ध, आफ्नो अप्रकाशित निबन्ध (अन्य निबन्ध प्रतियोगितामा आवेदन नगरेको )मा सिमित।
*वक्तत्त्ृव कला समहू र निबन्ध लेखन समहू दबुैप्रतियोगितामा आवेदन गर्न सकिनेछ। तथापि, जनमा ु राम्रो हुन्छ
त्यसमा ै , एक मात्र चयन गरिनेछ ।

「६」 प्रयोग गरिनेभाषा
1 जापानी भाषा वक्तत्त्ृव कला समहः ू जापानी भाषा
2 जापानी भाषा निबन्ध लेखन समहः ू जापानी भाषा
3 मातभाषा ृ निबन्ध लेखन समहः ू मातभाषा ृ
* सावधानी
① जापानी भाषाको वक्तत्त्ृव कला समहू तथा जापानी भाषाको निबन्ध लेखन समहमा ू आवेदन गरेको अवस्थामा जापानी
भाषा राम्रो वा नराम्रो मल्ुयाङ्कनको मापदण्ड हुँदैन तर जापानी भाषाको अर्थ नबझु को े आवस्थामा स्वयमको लागि बेफाइदा
हुनेसम्भावना भनेहुन्छ।
② मातभाषाको ृ निबन्ध लेखन समहमा ू आवेदन गरेको अवस्थामा, यस कम्पनीको कर्मचार र्म ीलेअनवाद ु गरी मल्ुयाङ्कन
गरिनेछ तर अनवाद ु रचनाकारको मनसायसँग पर्णू र्णरूपमा मेल नखानेसम्भावना पनि हुनेछ ।

「७」 आवेदन अवधी
२०२१ साल ६ महिना १ गतेबाट ८ महिना ३१ गत (े ८ महिना ३१ गत अपह्रान्न ५ बजेसम्म आइपग्ुनुपर्छ)।

「८」 आवेदन विधि
आवेदन फारममा आवस्यक विवरण भरी भाषणको भिडियो वा निबन्ध संलग्न गरी तलको ठेगानामा हुलाक मार्पतर्प अथवा
ईमेल मार्फत आवेदन पेस गर्नुहोसर्नु ।् त्यस्तैभाषणको भिडियो बझाउन ु ेसम्बन्धमाः यटुुबमा अपलोड गरी त्यसको लिङ्क
URL बझाउदाँ ु पनि हुन्छ ।

ठेगाना
〒161-0033東京都新宿区下落合1-1-1 トキワパレス1F
株式会社アイメイドアルファ スピーチ・作文コンクール事務局
E-mail. info@ialpha.jp

「९」प्रशंसापत्र तथा नगद परुस्कार
1 जापानी भाषा वक्तत्त्ृव कला समहू
प्रथम परुस्कारः १ जना- प्रशंसापत्र तथा नगद परुस्कार १ लाख ५० हजार
द्वितीय परुस्कारः २ जना- प्रशंसापत्र तथा नगद परुस्कार ८० हजार
ततीय ृ परुस्कारः १० जना- प्रशंसापत्र तथा नगद परुस्कार १० हजार
2 जापानी भाषा निबन्ध लेखन समहू
प्रथम परुस्कारः १ जना- प्रशंसापत्र तथा नगद परुस्कार १ लाख हजार
द्वितीय परुस्कारः २ जना- प्रशंसापत्र तथा नगद परुस्कार ५० हजार
ततीय ृ परुस्कारः १० जना- प्रशंसापत्र तथा नगद परुस्कार १० हजार
3 मातभाषा ृ निबन्ध लेखन समहू
प्रथम परुस्कारः १ जना- प्रशंसापत्र तथा नगद परुस्कार ५० हजार
द्वितीय परुस्कारः २ जना- प्रशंसापत्र तथा नगद परुस्कार ३० हजार
ततीय ृ परुस्कारः १० जना- प्रशंसापत्र तथा नगद परुस्कार ५ हजार

「१०」 विजेता घोषणा
२०२१ साल १२ महिनाको सरुुमा विजेतालाई जानकारी गराई यस कम्पनीको होमपेजमा पनि प्रकाशन गरिनेछ।

「११」 अन्य
1 प्राप्त भएका भाषण तथा निबन्धको प्रतिलिपि अधिकार आइमेड अल्फा कम्पनी प्रा.ली. मा रहनेछ ।
2 प्राप्त भएका भाषणको भिडियो तथा निबन्ध फिर्तागरिनेछैन।
3 आवेदन फारममा भरिएको व्याक्तिगत विवरण यस प्रतियोगित सञ्चालनको लागी आवश्यक सीमा भित्र रहेर प्रयोग
गरिनेछ।
4 प्राप्त भएका भाषण तथा निबन्ध यस कम्पनीको होमपेज तथा छापा सामग्री, अन्य मिडियामा प्रयोग गर्न सकिनेछ ।
5 आवेदन निर्देशिका यस कम्पनीको होमपेज (https://ialpha.jp मा पनि चिनिया भाषा, भियतनामी भाषा,
नेपाली भाषा, अङ्ग्रजी भाषा मङ्गोल भाषा, तागालोगुभाषाम हेर्न सकिन्छ।

「१२」आयोजक / सह-प्रायोजक
आयोजकः आइमेड अल्फा कम्पनी प्रा.लि.
सह-प्रायोजकः वाइजनु ेट व्यपार सहकारी

「१३」 सम्पर्क
株式会社アイメイドアルファ 作文コンクール事務局
आइमेड अल्फा कम्पनी प्रा.लि. निबन्ध प्रतियोगिता सचिवालय
〒161-0033東京都新宿区下落合1-1-1 トキワパレス1F
टोक्यो सिनज्यकुुवार्ड, र्ड शिमोचियाई १-१-१ तोकिवा प्यालेस पहिलो तला
TEL.03-6279-2662 FAX.03-6908-9566
E-mail. info@ialpha.jp URL. https://ialpha.jp
* यदि तपाईंसँग केही प्रश्नहरू छन्भनेकृपया माथिको ईमेल ठेगानामा ईमेल गर्नुहोसर्नु ।् हामीसँग प्रत्येक भाषा बझ्ु ने
कर्मचार र्म ीहरू छन, ् त्यसलै ेतपाईंको मातभाषामा ृ ईमेल पठाउँदा पनि हुन्छ।

विदेशी नर्सिङ्र्सि सेवा प्राविधिक प्रशिक्षार्थी वक्तत्त्ृव कला तथा निबन्ध प्रतियोगिता आवेदन फारम[PDF]

प्रतियोगिता आवेदन सम्बन्धी व्यक्तिगत विवरणको प्रयोगका सम्बन्धमा

आइमेड अल्फा कम्पनी प्रा.लि.लेतपाईलेप्रदान गर्नु भएको व्यक्तिगत विवरण निम्नानसार ु प्रयोग गर्नेछ।
「१」व्यक्तिगत विवरणको सङ्कलन र प्रयोगको उद्देश्य
विदेशी नर्सिङ्र्सि सेवा प्राविधिक प्रशिक्षार्थी वक्तत्त्ृव कला तथा निबन्ध प्रतियोगिता गतिविधि र व्यक्तिसँग सम्पर्क
「२」व्यक्तिगत विवरण तस्रे ो पक्षलाई प्रदान
वक्तत्त्ृव कला तथा निबन्ध प्रतियोगिता आवेदनमा प्राप्त व्यक्तिगत विवरण निम्नानसार ु तस्रे ो पक्षलाई प्रदान गरिनेछ।
1 प्रदान गर्ने उद्देश्य
विदेशी नर्सिङ्र्सि सेवा प्राविधिक प्रशिक्षार्थीहरूको लागि सहयता र ज्ञानको अभिवद्ृ ध गर्न।र्न
2 प्रदान गरिनेव्यक्तिगत विवरण
नाम, राष्ट्रियता, लिङ्ग, प्रशिक्षणरत सस्थां, फोटो(छनोट भएकाको मात्र) पेस गरेको भाषण वा निबन्ध।
3 प्रदन गर्ने विधि
यस कम्पनीको होमपेजमा राखिने, प्रकाशन वितरण
4 प्रदान गरिनेतस्रे ो पक्ष
विदेशी नर्सिङ्र्सि सेवा प्राविधिक प्रशिक्षार्थीहरू होमपेज हेर्ने व्यक्ति, विदेशी नर्सिङ्र्सि सेवा प्राविधिक प्रशिक्षार्थीहरू भर्नासम्बन्धी
सस्थां, प्रकाशन प्रदायक
「३」व्यक्तिगत विवरण प्रदान गरिनेसम्झौता कर्ता
वक्तत्त्ृव कला तथा निबन्ध प्रतियोगिता आवेदनमा पेस गरिएको व्याक्तिगत विवरण होमपेजमा राख्नेतथा यस कम्पनीको
प्रकाशनहरूको मद्रुण गर्ने उद्देश्य लागि सम्झौता कर्तालाई प्रदान गरिनेछ
「४」व्याक्तिगत विवरणको प्रदानका बारेमा मध्यस्थता
यस कम्पनीमा व्यक्तिगत विवरण प्रदान गर्न स्वच्छिै क छ। कृपया याद गर्नुहोसर्नु ्कि प्रदान नगरिएको अवस्थामा स्वयमलाई
बेफाइदा हुन सक्छ।
「५」व्यक्तिगत विवरणको प्रदर्शनर्श
यस कम्पनीमा पेस गरिएको व्यक्तिगत विवरण प्रयोगको उद्देश्यको सचना ू , प्रदर्शनर्श , सधार ु , थपघट, प्रयोगमा प्रतिबन्ध,
हटाउने, तस्रे ो पक्षलाई प्रदान गर्न प्रतिबन्धको दावी वा परामर्शका र्श लागि यस कम्पनीको वक्तत्त्ृव कला तथा निबन्ध
प्रतियोगिता सचिवालयमा सम्पर्क गर्नुहोसर्नु ।्

समाप्त